Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुतलीसडकमा ओप्पल एलईडि शोरुम - Himalkhabar.com

अर्थ/बजारबुधबार, बैशाख २२, २०७३

पुतलीसडकमा ओप्पल एलईडि शोरुम

हिमालखबर

पुतलीसडकमा ओप्पल एलईडि लाईट्सको शोरुम
त्रिवेणी व्यापार समूह अन्तर्गतको जेपी ट्रेडिङ कनसर्नले काठमाडौंको पुतलीसडकमा नयाँ शोरुम स्थापना गरेको छ । काठमाडौंको व्यस्त बजारमा खोलिएको नयाँ शोरुमको समूहका डाईरेक्टर शैलेस सांघाईले उद्घाटन गरेका हुन । शोरुममा विभिन्न प्रकारका ओप्पल एलईडी लाईटहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ओप्पलका उत्पादनहरूले कम उर्जा खपतमा बढी उज्यालो दिने गरेको कम्पनीको दाबी छ । आफूहरुले सुपथ मूल्यमा गुणस्तरीय प्रोडक्ट विक्री वितरण गर्ने गरेको सांघाईले कार्यक्रममा बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>