अर्थ/बजारबिहीबार, बैशाख २३, २०७३

एभरेष्ट बैंकद्वारा डिजिटल मनी ट्रान्सफर शुरु

हिमालखबर

Logo-Everest bank

एभरेष्ट बैंक लिमिटेडले अमेरिकाबाट डिजिटल मनी ट्रान्सफर सेवा प्रारम्भ गरेको छ । जुम कर्पोरेसनसँगको साझेदारीमा नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा रेमिट्यान्स भित्र्याउने कार्य शुभारम्भ गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाका अनुसार रेमिटान्स पठाउन चाहने ग्राहकले अमेरिकी डलर १००० पठाएवापत जुम कर्पोरेसनलाई ४.९९ डलर शुल्क पठाउनु पर्नेछ । अमेरिकी बैंक खाता मार्फत १००० डलर भन्दामाथि रकम पठाउँदा भने शुल्क लाग्ने छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...