समाचारबिहीबार, बैशाख २३, २०७३
मन्त्रिपरिषद् बैठक अघि एमाले–एमाओवादीबीच छलफल
सत्तारुढ दल नेकपा एमाले र एमाओवादीबीच बालुवाटारमा बैठक शुरु भएकाे छ ।
दुई दलको संयुक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
एमाले र एमाओवादीबीच आजै संयुक्त बक्तव्य जारी गर्ने तयारी भइरहेको शिक्षा मन्त्री एवम् एमाओवादीका सचिव गिरिराजमणि पोखरेलले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>