थप समाचारशुक्रबार, बैशाख २४, २०७३
आज मातातिर्थ औंसी (फोटो फिचर)

तस्वीर: गोपेन राई
आज मातातिर्थ औंसी आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गरी मनाइँदैछ ।

तस्वीर: गोपेन राई
आजको दिन बिहानै शुद्ध–सफा भई आमालाई ढोग गरी उपहार तथा मिष्ठान्न दिई आशीर्वाद थाप्ने चलन छ ।

तस्वीर: गोपेन राई
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् ।

तस्वीर: गोपेन राई
दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको थानकोटस्थित मातातिर्थमा मेला लागेको छ ।

तस्वीर: गोपेन राई
मातातिर्थ कुण्डमा पवित्र स्नान गरी आमाको सम्झना गर्ने प्रचलन छ ।

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
