समाचारशनिबार, बैशाख २५, २०७३
मालेको सातौँ महाधिवेशन काठमाडौँमा सुरु
नेकपा एमालेबाट विभाजित भएर बनेकाे पार्टी नेकपा मालेको सातौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
देशभरका ४९५ प्रतिनिधि सम्मिलित महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने मालेले जनाएको छ । २०५४ मा नेकपा एमालेसँग फुटेपछि पहिलो पटक महाधिवेशन शुरु भएको हो ।
महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना मन्तत्व दिएका थिए । उनले वर्तमान सङ्कटलाई चिर्न सबै दल एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।
“सत्ता परिवर्तनका लागि केही दल उफ्रे”, प्रधानमन्त्री ओलीले भने, “त्यो विदेशीको इशारामा थियो । तर त्यो सफल हुन सकेन ।” उनले जात र क्षेत्रका नाममा केही
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
