थप समाचारशनिबार, बैशाख २५, २०७३

स्करपियो खोलाले बगाउँदा एउटै परिवारका तीन जनाको मृत्यु

हिमालखबर

प्यूठानस्थित स्वर्गद्धारी मन्दिर दर्शन गरेर फर्कने क्रममा खोलाले स्करपियो बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

भिंगृ–१, स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्वरको स्कारपिओ जिप खोलाले बगाउँदा तुलसीपुर–१९, उरहरी दाङका ६५ बर्षीय सुकदेव खनाल, १९ बर्षीय विमला खनाल र १३ बर्षीय अस्मिता खनालको मृत्यु भएको हो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार दुर्घटनामा सोही ठाउँका पाँच जना घाइते भएका छन् ।

-देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>