खेलकुदशनिबार, बैशाख २५, २०७३

भीमनारायण गोल्डकपकाे उपाधी बीआरसी भुटानलाई

हिमालखबर

IMG_4001शहीद भीमनारायण अन्र्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत १२ औं संस्करणको उपाधी बीआरसी भुटानले हात पारेको छ ।

गोधुली क्लब सुनसरीलाई टाईब्रेकरमा ४–२ को अन्तरले पराजित गर्दै बीआरसीले उपाधी जितेको हो । खेलको ७० औं मीनेटमा सुमन लामाको गोलमा अग्रता लिएको बीआरसी भुटानले ८५ औं मीनेटमा गोधुली क्लब सुनसरीका खेलाडीलाई डिबक्स भित्र लडाएपछि गोधुली क्लबका खेलाडी चाल्र्स राईले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

त्यसपछि भएको टाइबे्रकरमा भुटानले ४ गोल गरेभने गोधुली क्लबले २ गोल मात्रै गरे । बीआरसीले नगद रु. २ लाखसहित उपाधी जितेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...