समाचारशनिबार, बैशाख २५, २०७३

एमाओवादीसँग ९ बुँदे बाहेक अरु सहमति भएको छैनः कमल थापा

हिमालखबर

kamal thapaराप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले एमाओवादीसँग ९ बुँदे बाहेक अन्य कुनै सहमति नभएको बताएका छन् ।

थापाले सार्वजनिक रुपमा जारी भएको ९ बुँदे बाहेक अन्य कुनै सहमति नभएको उल्लेख गरेका छन् । उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, “९ बुँदेकै आधारमा सरकार अघि बढ्छ । सरकार परिवर्तन गर्ने विषयमा कुनै भद्र सहमति भएको छैन ।”

थापाले यही सरकारले प्रदेश र संघको चुनाव गराउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>