समाचारआइतबार, बैशाख २६, २०७३

मंसीरमा स्थानीय चुनावकाे घाेषणा

हिमालखबर

सरकारले आगामी मंसीरमा स्थानीय निकायको चुनावको घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको संक्रमणकालीन व्यवस्था अनुसार आगामी मंसीरमा स्थानीय चुनाव हुने उल्लेख छ । प्रदेश र गाउँपालिकाको सीमाकंनमा समय लाग्ने भएकाले संक्रमणकालीन अवस्थाका लागि चुनावको हुने भएको हो ।

संविधान जारी भएपछि पुराना १९३ वटा ऐन संशोधन भइसकेको र १३८ नयाँ कानून यसै बर्षभित्र निर्माण हुने घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>