समाचारआइतबार, बैशाख २६, २०७३
सरकारले मधेशी मोर्चालाई वार्ताका लागि पत्र पठायो
सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताका औपचारिक पत्र पठाएको छ ।
सरकारद्वारा गठित वार्ता समितिका संयोजक उपप्रधानमन्त्री कमल थापाद्वारा हस्ताक्षरित पत्रमा वार्ताद्वारा नै समस्याको समाधान हुने भन्दै सरकार र मोर्चाको सहमतिमा वार्ताको मिति चाँडै तोक्न पनि आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
