समाचारमंगलबार, बैशाख २८, २०७३

राष्ट्रिय सहमतिको सरकार जरुरीः खनाल

हिमालखबर

jhalnathनेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको बताएका छन् ।

संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा नेता खनालले राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेस र मधेसी मोर्चासँग वार्ता अघि बढाउनुपर्ने बताए । उनले १० हजार मेगावट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने बताए ।

खनालले भने, “१० हजार मेगावट भन्दा बढी विद्युत उत्पादन गर्न दातृ निकायको मन जित्न जरुरी छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>