Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सान मिगेलले पुल पार्टी आयोजना गर्ने - Himalkhabar.com

अर्थ/बजारमंगलबार, बैशाख २८, २०७३

सान मिगेलले पुल पार्टी आयोजना गर्ने

हिमालखबर

सान मिगेलले पुल पार्टी आयोजना गर्ने सान मिगेल बियरले १ जेठमा ‘सान मिगेल लस्सियस वेट डेस्टिनेसन’ पुल पार्टी आयोजना गर्ने भएको छ । काठमाडौंस्थित होटल शेहेन्शामा आयोजना गरिने पार्टीमा गायकहरू सुगम पोखरेल र नवाज अनसारीले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यस्तै डिजे रूपेश, अजेन, फ्रिस्टाइल ब्रोडाज, तथा डिजे किस्मतको पनि प्रस्तुति रहने पनि आयोजकले जानकारी दिएको छ । कार्यक्रम क्लासिक इभेन्ट्स, फ्युचर साउन्ड रेकर्डस्, तथा मार्क इन्टरटेनमेन्टको सहकार्यमा आयोजना हुन लागेको हो ।

गोर्खा ब्रुअरीका बजार–व्यवस्थापन प्रमुख बैभव शर्मा यस्तो कार्यक्रमले सान मिगेलको मित्रतासँगको आबद्धतालाई अझ सुदृढ बनाउने बताउँछन् । सान मिगेलले यो वर्ष “हल्का रमाइलो #awastha कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>