Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा प्रदर्शन - Himalkhabar.com

थप समाचारबुधबार, बैशाख २९, २०७३

नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा प्रदर्शन

हिमालखबर

protest_baluwatar

तस्वीर: बिक्रम राई

द्वन्द्वपीडित तथा मानवअधिकारवादीले पछिल्लो पटक नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमति खारेजीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् ।

मानवअधिकारकर्मी चरण प्रसाइँ, द्वन्द्व पीडित सुमन अधिकारी, अधिवक्ता दिनेश त्रिपाठी लगायतले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बिहान ९ बजेदेखि एक घन्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

द्वन्द्वपीडित तथा मानवअधिकारवादीले ९ बुँदे सहमतिले दण्डहीनतालाई संस्थागत गर्ने जनाउँदै खारेज गर्न माग गरेका छन् ।

protest_baluwatar2उक्त सहमतिकाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>