अर्थ/बजारबिहीबार, बैशाख ३०, २०७३

आइएमएस मोटर्स् साङयोङ मोटर्सको आधिकारिक वितरक

हिमालखबर

221 (1)
आइएमएस ग्रुप कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ । २९ बैशाखमा काठमाडौं, उत्तरढोकामा आइएमएस मोटर्सको ग्राण्ड लन्चका साथ नयाँ लक्जरी कोरियन ब्राण्ड साङयोङको अनावरण गरिएको हो ।

221 (3)
कार्यक्रमको उद्घाटन आइएमएस ग्रुपका चेयरम्यान दीपक मल्होत्रा र  कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्राले गरेका थिए ।

221 (2)
शोरुममा उपलब्ध टिभोलीको रु. ५३ लाख ७५ हजार, कोरेण्डोको रु. ७५ लाख २५ हजार, रेक्सटनको रु. ९९ लाख ७५ हजार र एक्टन स्पोटर्सको रु. ५५ लाख मूल्य निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>