समाचारबिहीबार, बैशाख ३०, २०७३

अख्तियारद्वारा ल्ह्यारक्याल लामाविरुद्ध विशेषमा मुद्दा

हिमालखबर

lyarkyalअख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका निलम्बित सांसद ल्ह्यारक्याल लामाले गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लामाको आय भन्दा व्यय रु ९ करोड, ४४ लाख, ७२ हजार रुपैयाँ बढी देखिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>