समाचारबिहीबार, बैशाख ३०, २०७३

सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

साँझ ५ बजे सदनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।

संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>