Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नमुनाबस्ती बनाउँदै धुर्मुस र सुन्तली - Himalkhabar.com

रमझमशुक्रबार, बैशाख ३१, २०७३

नमुनाबस्ती बनाउँदै धुर्मुस र सुन्तली

हिमालखबर

dhurmus-and-suntali

कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस)  र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८, मा नमूना वस्ती निर्माण गर्न थालेका छन् ।

भूकम्पपछि काभ्रेको पहरी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेका उनीहरुले मेलम्चीस्थित गिरानचौरका तामाङ समुदायमा भूकम्प प्रतिरोधात्मक एकीकृत नमुना बस्ती निर्माण गर्न लागेका हुन् ।

कमजोर आर्थिक अवस्था भएका र अति पछाडि परेको समुदायलाई प्रोत्साहनस्वरुप गिरानचौरको तामाङ समुदायमा एक सामुदायिक हलसहित ६५ घर निर्माण गर्न लागेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए। कट्टेलका अनुसार ६५ घरपरिवारका ५१५ जना आश्रित हुने गरी उक्त बस्तीमा निर्माण कार्य सुरु गरिएको हो ।

ग्रिन सिटी र क्लिन सिटीको अवधारणाअनुसार बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री बस्ती निर्माण गर्ने कट्टेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>