समाचारशुक्रबार, बैशाख ३१, २०७३

प्रधानमन्त्री ओली र चीनका सञ्चारमन्त्री फुचाओबीच भेटवार्ता

हिमालखबर

तस्वीरः प्रधानमन्त्री अाेलीकाे ट्वीटबाट ।

तस्वीरः प्रधानमन्त्री अाेलीकाे ट्वीटबाट ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका सञ्चारमन्त्री काई फुचाओबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका चीनका सञ्चारमन्त्री फुचाओबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा सञ्चार सम्बन्ध र विकासबारे छलफल भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...