समाचारशुक्रबार, बैशाख ३१, २०७३
प्रधानमन्त्री ओली र चीनका सञ्चारमन्त्री फुचाओबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका सञ्चारमन्त्री काई फुचाओबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेका चीनका सञ्चारमन्त्री फुचाओबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटका क्रममा सञ्चार सम्बन्ध र विकासबारे छलफल भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
