Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनसेलद्वारा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान - Himalkhabar.com

अर्थ/बजारशनिबार, जेठ १, २०७३

एनसेलद्वारा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान

हिमालखबर

NCELL Studentsमोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा अध्ययनरत १६ विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ । ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर ईन्जिनियरिङ्ग संकायअन्र्तगत स्नातक तहका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहित गर्न पुरस्कृत गरिएको एनसेलले जनाएको छ ।

राजधानीमा ३१ बैशाखमा आयोजित कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले तीन संकायका १२ विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरे । यस्तै चार विधाअन्तर्गत एनसेल उत्कृष्टता सम्मान पनि प्रदान गरिएको हो ।

एनसेल छात्रवृत्रि पाउनेहरुमा मनोजकुमार शाह, सेलिना श्रेष्ठ, सत्यार्थ उपाध्याय, प्रकृति डमरु, विवेक पन्त, सतीश पन्त, वृहतरत्न बज्र्राचार्य, हिमाली अर्याल, रामप्रसाद ज्ञवाली, प्रतीक भण्डारी, प्रवेश पाठक र डिग्या आचार्य छन् । यस्तै असीम चौलागाई, प्रदीप बज्राचार्य, मनीसकुमार शर्मा र अलिता श्रेष्ठलाई एनसेल उत्कृष्ट अवार्ड प्रदान गरिएको हो ।
प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको एनसेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>