थप समाचारआइतबार, जेठ २, २०७३

कतारमा नेपालीको गाडी दुर्घटनामा मुत्यु

हिमालखबर

रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ ।

चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहुँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए ।

शव नेपाल पठाउन पहल भइरहेको तनहुँ समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए । अहिले शव हमाद अस्पातालमा छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>