Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मनीषा भन्छिन: जीवन आश्चर्यले भरिएको छ - Himalkhabar.com

थप समाचारशुक्रबार, मंसिर २२, २०६९

मनीषा भन्छिन: जीवन आश्चर्यले भरिएको छ

हिमालखबर

अस्पतालको बेड बाटै उनले फेसबुकमा लेखेकी छन, “जीवन यस्तै आश्चर्यले भरिएको छ ।” उनले रोगका बारेमा थाहा पएपछि शुरुमा स्तब्ध भए पनि अहिले आफू ठिक भएको र छिटै पूर्ण स्वस्थ्य हुने उल्लेख गरेकी छन् । त्यस्तै उनले आफूलाई शुभकामना दिने र सुस्वास्थ्यको कामना गर्नेहरुप्रति आभार प्रकट पनि गरेकी छन् ।

मनीषाका प्रबंधक सुब्रतो घोषका अनुसार ७ डिसेम्बरमा हुने भनिएको सर्जरी केही थप परिक्षण गर्नु पर्ने भएकाले चिकित्सकहरुले १० डिसेम्बर (सोमवार) मा मात्रै गर्ने निधो गरेका छन् । २८ नोभेम्बरमा अस्पालतमा भर्ना भएपछि उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कल गरिएको थियो र अहिले उनलाई क्यान्सर भएको पुष्टि भइसकेको छ ।

स्व. विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी एवम् प्रकाश–सुषमा कोइरालाकी छोरी ४२ वर्षीया मनीषाले हिन्दी फिल्म सौदागरबाट बलिउडमा पाइला चालेकी हुन् । उनले ‘दिल से,’ ‘१९४२ अ लभस्टोरी,’ ‘मन’ जस्ता उत्कृष्ट हिन्दी फिल्ममा अभिनय गरेकी छन् । नेपाली फिल्म फेरि भेटौंलाबाट अभिनय यात्रा शुरु गरेकी मनीषाको पछिल्लो हिन्दी फिल्म ‘भुत रिटर्नस’ हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>