थप समाचारमंगलबार, जेठ ४, २०७३
ग्रान्डीमा मधुमेहको निःशुल्क परिक्षण
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले जेठ महिनाभर हरेक बुधवार-मधुमेहको निःशुल्क परिक्षण गर्ने भएको छ ।
अस्पतालको इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी बिभागमा जेठ महीनाभर हरेक बुधवार- (५, १२ ,१९ र २६ गते) इन्डोक्राइनोलोजीष्ट तथा डायबेटोलोजीष्ट डा. सन्देश पन्थी सँगको निःशुल्क परामर्शसँगै युरिन डिपिष्टिक तथा ग्लुकोमिटर टेष्ट समेत निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ ।
अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>