Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
श्रीमती हत्याको आरोपमा भारतीय पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ४, २०७३

श्रीमती हत्याको आरोपमा भारतीय पक्राउ

हिमालखबर

श्रीमतीको हत्या गरेको अभियोगमा झापा बिर्तामोड–५ मा डेरागरी बसेका भारतीय नागरिक दीपक अग्रवाल पक्रउ गरेका छन् ।

४ जेठ बिहान साढे ५ बजे ३३ वर्षीय अग्रवालले श्रीमती २५ वर्षीया ज्योती अग्रवालको ओच्छ्यानमै घाँटी थिचेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार भारत, राजस्थान घर भई विर्तामोडमा अटो पार्ट्स् व्यवसाय गर्ने अभियुक्त दीपकलाई ४ जेठ बिहानै नियन्त्रणमा लिएको हो ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>