Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६९ जना सवार इजिप्ट एयरको विमान वेपत्ता - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ ६, २०७३

६९ जना सवार इजिप्ट एयरको विमान वेपत्ता

हिमालखबर

reutersपेरिसबाट काहिराका लागि उडेको इजिप्ट एयरको विमान वेपत्ता भएको छ ।

इजिप्ट एयरका अनुसार फ्रान्सको पेरिसबाट इजिप्टको काहिराका लागि उडेको उडान संख्या एमएस ८०४ को उक्त विमानमा ५९ यात्री र चालक दलका १० सदस्य थिए ।

विमान पछिल्लो पटक रडारको सम्पर्कमा रहेका बेला पूर्वी भूमध्यसागर माथि ३७ हजार फिटको उँचाईमा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>