Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारत विधानसभा निर्वाचन: असममा बिजेपी, प.बंगालमा ममता, तमिलनाडुमा जयललिता - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ ६, २०७३

भारत विधानसभा निर्वाचन: असममा बिजेपी, प.बंगालमा ममता, तमिलनाडुमा जयललिता

हिमालखबर

भारतका पाँच राज्यमा विधानसभा निर्वाचनको मतगणना जारी छ । असममा भाजपाको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ भने बाँकी चार राज्यमा दुबै ठूला दल भाजपा र भारतीय राष्ट्रिय कांग्रेस पछि परेका छन् ।

हालसम्मको परिणाम अनुसार असममा भाजपा, पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको तृणमुल कांग्रेस र तमिलनाडुमा जयललिता नेतृत्वको एआइडिएमकेले सरकार बनाउने निश्चित भएको छ । केरलमा बामपन्थी दलहरुको गठबन्धन अगाडि छ भने पोन्डिचेरीमा एआइएनआरसी र कांग्रेसबीच प्रतिस्पर्धा छ ।

असममा भाजपाले पहिलो पटक सरकार बनाउन लागेको हो । यसअघि कांग्रेसका तरुण गोगोई लगातार तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>