समाचारशुक्रबार, जेठ ७, २०७३

सगरमाथा आरोहण: ल्हाक्पाले तोडिन् रेकर्ड

हिमालखबर

फाइल तस्वीर: आउटसाइड अनलाइनबाट साभार

फाइल तस्वीर: आउटसाइड अनलाइनबाट साभार

सङ्खुवासभाकी ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै विश्वमा सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने महिला बनेकी छन् ।

यसअघि आफ्नै नाममा रहेको ६ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज, ७ जेठ बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् ।

उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>