Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल र लाओसबीच मैत्रीपूर्ण फुटबल हुने - Himalkhabar.com

खेलकुदशुक्रबार, जेठ ७, २०७३

नेपाल र लाओसबीच मैत्रीपूर्ण फुटबल हुने

हिमालखबर

नेपाल र लाओसबीच मैत्रीपूर्ण फुटबल हुने
टीम नेपाल र लाओसबीच १६ जेठमा मैत्रीपूर्ण फूटबल खेल हुने भएको छ । दुबै देशको राष्ट्रिय टीमले लाओसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने टुँगो लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले हिमालखबरलाई जानकारी दिए ।

बंगबन्धु गोल्डकप र सागमा स्वर्ण पदक जितेयता टीम नेपालले पहिलो पटक अन्तराष्ट्रिय टीमसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि १४ चैतमा मलेसियाको युवा टोलीसँग टीम नेपालले १–१ गोलको बराबरी खेलेको थियो ।

फिफा वरियतामा नेपाल १८० औं र लाओस १७६ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>