अर्थ/बजारसोमबार, जेठ १०, २०७३

११० सिसिको टिभिएस जेस्ट स्कूटर बजारमा

हिमालखबर

TVS copy

टिभिएस मोटर्स  भारतको स्कुटर र मोटरसाईकलको नेपालका लागि आधिकारीक विक्रेता  जगदम्बा मोटर्सले टिभए जेस्ट स्कूटर बजारमा ल्याएको छ । ट्रेन्डि लुक भएको यो स्कूटर आकर्षक डिजाईन र अतुलनीय क्षमता सहित बजारमा ल्याइएको कम्पनीको दाबी छ ।
११० सि.सि. को टिभिएस जेष्ट उकालो ओरालो, लामो दुरीका लागि समेत उपयुक्र्त भएको कम्पनीले जनाएको छ । यो टेरिफिक टर्कवेज, पावरफुल पिंक, डाइनामिक ब्ल्याक, फियरि रेड र डेरिङ्ग ब्ल्याक गरी पाँच आकर्षक रंगहरुमा उपलब्ध छन् ।  यसको मुल्या रु. एक  लाख ५९ हजार ९०० निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...