Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्रीले बोलाएको छलफलमा मोर्चा गएन - Himalkhabar.com

समाचारमंगलबार, जेठ ११, २०७३

प्रधानमन्त्रीले बोलाएको छलफलमा मोर्चा गएन

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय बैठकमा मधेशी मोर्चा अनुपस्थित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ दलहरु र आन्दोलनरत मधेशी मोर्चालाई प्रधानमन्त्रीले संयुक्त छलफलका लागि आह्वान गरे पनि मोर्चा अनुपस्थित भएपछि अन्य दलहरुबीच छलफल चलिरहेको छ ।

मधेशी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको पत्र सकारात्मक भए पनि त्यसबारे मोर्चामा छलफल हुननसक्दा आफूहरु उपस्थित नभएको बताए ।

यता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको आफूलाई थाहा नभएको बताएका छन् ।

मधेशी मोर्चाले अन्य दलहरुसँग मिलेर संघीय गठबन्धन बनाई राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला सरकारले गठबन्धनलाई नबोलाई मोर्चालाई मात्र बोलाएकाले वार्तामा नगएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>