Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सवारी दुर्घटनामा १५ जना घाइते - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ १३, २०७३

सवारी दुर्घटनामा १५ जना घाइते

हिमालखबर

अछामको जनालीकोट गाविसमा बस र जिप एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

कैलालीको टीकापुरबाट मङ्गलसैन आउँदै गरेको ना ४ ख ८१३९ नंको बस से १ ज ६८९ नंको जिपसँग ठोक्किँदा १५ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको यकिन विवरण आउन सकेको छैन ।

दुवै सवारी चालकहरुलाई प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रहरी प्रमुख प्रदीपप्रसाद ढकालले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>