समाचारशुक्रबार, जेठ १४, २०७३

काठमाडौं केन्द्रीत आन्दोलनको समीक्षा गर्दै संघीय गठबन्धन

हिमालखबर

संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धन काठमाडौं केन्द्रीत आन्दोलनको समीक्षा बैठकमा जुटेको छ ।

तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा गठबन्धनमा आवद्ध दलका नेताहरुको समीक्षा बैठक बसिरहेको छ । सिंहदरवार घेराउसहित काठमाडौंमा भएको प्रदर्शन कार्यक्रमको समीक्षा बैठकमा हुने गठबन्धनले जनाएको छ ।

काठमाडौंपछि वीरगन्ज र पोखरामा प्रदर्शन गर्ने तयारी गठबन्धनले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>