समाचारशुक्रबार, जेठ १४, २०७३
बजेटपछि नियमावली संशोधनबारे छलफल
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले बजेट पारित भएपछि व्यवस्थापिका–संसद् नियमावली संशोधनबारे सहमति खोज्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले बजेट ल्याएपछि संसद् नियमावली संशोधनबारे सहमतिका लागि अर्काे बैठक बस्ने निर्णय गरेको सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बबिन शर्माले बताए ।
सत्तारुढ दल र प्रतिपक्षीबीच सहमति नजुट्दा नियमावली संशोधन हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
