समाचारशनिबार, जेठ १५, २०७३

बजेट भाषण ४ बजेबाट

हिमालखबर

व्यवस्थापिका–संसद्मा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले ४ बजेबाट बजेट प्रस्तुत गर्ने भएका छन् ।

सभामुख ओनसरी घर्तीका अनुसार आर्थिक बर्ष २०७३/०७४ को बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

अहिले बजेट भाषणको तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>