समाचारशनिबार, जेठ १५, २०७३
तस्वीरमा नवौं गणतन्त्र दिवस
देशभर विशेष कार्यक्रमका साथ नवौं गणतन्त्र दिवस मनाइएको छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा उपराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगरलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
उक्त समारोहका केही तस्वीरहरु ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
