समाचारशनिबार, जेठ १५, २०७३
संसद बैठक १७ जेठसम्म स्थगित, २० जेठमा अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षका लागि बजेट भाषण प्रस्तुत गरेपछि व्यवस्थापिका–संसद् बैठक स्थगित गरिएको छ ।
अर्काे बैठक १७ जेठ विहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी सभामुख ओनसरी घर्तीमगरले गराएका छन् ।
बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री पौडेलले २० जेठको बैठकमा दिन सभामुख घर्तीमगरले जानकारी गराएकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>