Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मनिषा घटना हत्या प्रकरणः आशिषको पोलिग्राफ जाँच - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ १८, २०७३

मनिषा घटना हत्या प्रकरणः आशिषको पोलिग्राफ जाँच

हिमालखबर

राष्ट्रिय फुटवल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा (१७) को हत्या आरोपमा पक्राऊ गरिएका रुद्रनारायण चौधरी ‘आशिष’ को पोलिग्राफ जाँच गरिएको छ ।

पश्चिमाञ्चल क्षेक्षीय प्रहरी कार्यालय पोखराबाट आएको पोलिग्राफ विशेषज्ञ प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको टोलीले ५ घन्टा लगाएर जाँच गरेको प्रहरीले जनाएको छ ।
एकान्त र फ्रेस कोठा आवश्यक पर्ने भएपछि नवलपरासीको सुनवलस्थित लोटस रिर्साेटमा आशिषलाई पाँच घन्टा लगाएर जाँच गरिएको प्रहरीको भनाई छ ।

विहान ८ बजे सुरु गरिएको पोलिग्राफ जाँच कार्य दिउँसो १ बजे सकिएको थियो । परीक्षण रिर्पाेट प्रहरी प्रधान कार्यालय काठमाण्डौ पठाइएको छ ।

परिक्षणको नतिजा भोलि विहानसम्म सार्वजनिक हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोलिग्राफ परीक्षणबाट आरोपी झुटो बोले वा नबोलेको पत्ता लाग्ने गर्दछ ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>