Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाँचथरमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ७ पुग्यो, १० जना बिरामी - Himalkhabar.com

थप समाचारबुधबार, जेठ १९, २०७३

पाँचथरमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ७ पुग्यो, १० जना बिरामी

हिमालखबर

chihanजंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरमा थप २ जनाको मृत्यु भएको छ । यसअघि ५ जनाको मृत्यु भइसकेको छ ।

१० जेठमा च्याउ खाएर विरामी परेकामध्ये पछिल्लो पटक थर्पू–६ का पुष्पलता मावो र फिदिम ३ जैसीडाँडाका बसन्त राई छन् ।

राईको फिदिम–३ स्थित घरैमा र मावोको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

यसअघि थर्पु र आङनाका ५ जनाको सोही दिन च्याउ खाएपछि मृत्यु भइसकेको छ ।

उक्त च्याउ खाएर विरामी परेका फिदिम–३ का निशेष राईको अवस्था चिन्ताजनक रहेको छ । राईको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि धरान लगिएको छ । अन्य ८ जना विरामीको पनि धरानमा उपचार भइरहेको छ ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>