Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जंगली च्याउ खाएर मृत्यु हुनेकाे संख्या ८ पुग्यो - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ २०, २०७३

जंगली च्याउ खाएर मृत्यु हुनेकाे संख्या ८ पुग्यो

हिमालखबर

पाँचथरमा ११ जेठयता जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

च्याउँ खाएर बिरामी परेपछि उपचारमा लैजानै क्रममा फिदिम–३, जैसीडाडाँका निशेष राई (१४)को गएराति मृत्यु भएको छ । अघिल्लो दिन थर्पू–६, की पुष्पलता मावो र फिदिम–३, जैसीडाँडाका बशन्त राईको मृत्यु भएको थियो ।

यसअघि, च्याउ खाएर विरामी परेका आङना–१, का बिरेन्द्र माङलाककी ५ बर्षीय छोरी सोनी, आङ्ना–१, कै मनकुमारी माङलाक, कबिता माङलाक, पदममाया माङलाक र थर्पु–६, की एलिजा मावो मृत्यु भएको थियो ।

अन्य ९ जना विरामीको धरानमा उपचार भइरहेको छ ।

–लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>