समाचारशुक्रबार, जेठ २१, २०७३
एमालेले विभागीय सदस्यहरू टुंगो लगायो (नामावलीसहित)
नेकपा एमाले नवौं महाधिवेशन सकिएको २ वर्षपछि विभागीय कमिटीहरुलाई पूर्णता दिएको छ ।
अनुशासन र निर्वाचन आयोग महाधिवेशनबाटै टंगो लगाएको एमालेले सल्लाहकार परिषद्, स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय सदस्यहरुको विभाग टुंगो लगाएपनि सदस्यहरु टुंग्याउन सकेको थिएन ।
सहमति जुट्न नसक्दा अलपत्र बनेको विभागहरु महासचिव ईश्वर पोखरेल, सचिवहरु गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ सम्मिलित कार्यदलले टुंगो लगाएको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी ३१ विभागका सदस्यहरुको नामावली एमलोले सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>