अर्थ/बजारसोमबार, जेठ २४, २०७३

‘हेलो हुन्डाई ओनर्स’ को विजेता घोषणा

हिमालखबर

Hundai
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हेलो हुन्डाई ओनर्स’ को विजेताको नाम घोषणा गरेको छ । थापाथली स्थित हुन्डाइको शोरुममा लक्की ड्र गर्दा मैतीदेवीका अमित श्रेष्ठ र सामाखुशीका राजेन्द्र गुरुङ विजेता चयन भएका हुन ।

विजेताको छनौट हुण्डाईका ग्राहक सुरजबिक्रम शाहीबाट गरिएको हो । विजेताहरुले युरो कप २०१६ को फाइनल खेल फ्रान्समा गएर हेर्ने मौका पाउने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...