Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बीओकेले २६ प्रतिशत बोनस शेयर दिने - Himalkhabar.com

अर्थ/बजारमंगलबार, जेठ २५, २०७३

बीओकेले २६ प्रतिशत बोनस शेयर दिने

हिमालखबर

BOK AGM Picब्यांक अफ काठमाण्डू लिमिटेडको हालै सम्पन्न २१ औं वार्षिक साधारणसभाले शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

साधारणसभाले बोनस शेयरवापतको करका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ ।

ब्यांकले आर्थिक वर्ष २०७१/७२ मा रु. १३ करोड १६ लाख संचालन मुनाफा र रु. ३३ करोड ४६ लाख खुद मुनाफा गरेको छ ।

ब्यांकले आर्थिक वर्ष २०७१/७२ मा कुल कर्जा १५.६६ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ३९ करोड पुगेको तथा निक्षेप १५.६५ प्रतिशतले वृद्धि भई रु ३९ अर्ब ४६ करोड पुगेको जनाएको छ ।

साधारणसभाले ब्यांक अफ काठमाण्डू र लुम्बिनी बैकं गाभिएपछि नाम ब्यांक अफ काठमाण्डू लुम्बिनी लिमिटेड राखिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साथै, लुम्बिनी ब्यांकको १ कित्ता शेयर बराबर बैंक अफ काठमाण्डूको शुन्य दशमलव ८२८१ कित्ता शेयर सट्टा (स्वाप) अनुपात हुने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>