अर्थ/बजारमंगलबार, जेठ २५, २०७३

हुवावे मोबाइलको मूल्य घट्यो

हिमालखबर

huawei-mate7बजारमा आएको पहिलो चार महिनामा हुवावेको मेट ८ स्मार्ट फोन विश्वभरका बजारमा ४० लाख थान पुगेको छ ।

यो उपलक्ष्यमा हुवावेले नेपाली उपभोक्तालाई आफ्नो स्मार्ट फोनको नयाँ मुल्य तोकेको छ ।

जसअनुसार नेपाली बजारमा मेट–८ रू. ७१ हजार ९९९, जीआर–५ रू. २६ हजार ४९९, जीआर– ३ रू. १९ हजार ९९९ मा पाइनेछ ।

त्यसैगरी वाई सिक्स प्रो रू. १७ हजार ९९९, वाई सिक्स सीडीएमए रू. १८ हजार ९९९, जी प्ले मिनी रू, १६ हजार ९९९, वाई सिक्स गोल्ड रू. १४ हजार ९९९, वाई ५ सी रू. ८ हजार ४९९ र वाई ३ सी रू. ६ हजार ९९९ मा पाइने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...