Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिटिजन्सले हकप्रद शेयर निष्काशन गर्ने - Himalkhabar.com

अर्थ/बजारमंगलबार, जेठ २५, २०७३

सिटिजन्सले हकप्रद शेयर निष्काशन गर्ने

हिमालखबर

सिटिजन्स ब्यांकले आगामी ५ असारदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । रु. १०० अंकित दरका १ करोड ६८ लाख ५८ हजार ७ सय ८६ कित्ता हकप्रद साधरण शेयर निष्काशन हुने ब्यांकले जनाएको छ ।

त्यसका लागि २४ जेठमा १ दिन शेयरधनी किताब दाखिला बन्द हुने व्यवस्था गरिएको ब्यांकको विज्ञप्तिमा उल्लेख छ ।

ब्यांकले आर्थिक वर्ष २०७२।७३ को चैत्र मसान्तमा रु.४४ अर्व ३७ करोड निक्षेप संकलन गरी रु. ३७ अर्व ८४ करोड कर्जा प्रवाह गरेको तथा सो अवधिमा रु. ७५ करोड ८८ लाख संचालन मुनाफा र रु. ७२ करोड ४७ लाख खुद नाफा आर्जन गरेकोे छ ।

हाल ब्यांकले १४ अञ्चलमा ५६ वटा शाखाबाट करिब ४ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>