अर्थ/बजारबुधबार, जेठ २६, २०७३

एभरेष्टको चिप भिसा क्रेडिट कार्ड

हिमालखबर

everest_bankएभरेष्ट ब्यांकले चीपमा आधारित भीसा क्रेडिट कार्ड शुरु गरेको छ ।

ब्यांकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा उपलब्ध गराउन चिपमा आधारित ईएमभी स्टान्डर्ड भिसा क्रेडिट कार्ड नेपाल र भारतमा प्रयोग गर्न सकिने जनाएको छ ।

चीप भिसा क्रेडिट कार्डबाट ग्राहकले ४५ दिनसम्म निव्र्याजी ऋण पाउने छन् ।

एभरेष्टले ६१ शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...