Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सामसुङको ‘फाइभ इन वान’ बजारमा - Himalkhabar.com

अर्थ/बजारबुधबार, जेठ २६, २०७३

सामसुङको ‘फाइभ इन वान’ बजारमा

हिमालखबर

mob-fridgeसामसुङले ‘स्मार्ट कन्भर्टिवल फाइभ इन वान’ रेफ्रिजरेटर बजारमा ल्याएको छ ।

ट्वीन कुलिङ सिस्टम टेक्नोलोजीयुक्त यो फ्रिजमा पावर रेफ्रिजरेटर र पावर कुल मोड उपलब्ध छ । यसले नर्मल मोडको तुलनामा ३१ प्रतिशत छिटो चीसो बनाउन सक्ने कम्पनीको दाबी छ ।

फाइभ इन वान रेफ्रिजरेटर ‘रेगुलर मोड’, ‘सिजनल मोड’, ‘भ्याकेसन मोड’, ‘एक्स्ट्रा शपिङ मोड’ र ‘होम एलोन मोड’ गरी आवश्यकता अनुसार प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो रेफ्रिजरेटरमा ‘मुवेवल आइसमेकर’, ‘कूल प्याक’, ‘डीआईटी विद १० इयर्स वारेन्टी’, ‘अटो आइस मेकर’, ‘इजी स्लाइड शेल्फ’, ‘बिग भेज बक्स’, ‘इजी वाटर एक्सेस डिस्पेन्सर’, ‘स्मार्ट डंगल’ र ‘वाइडर एण्ड बिगर बोतल गार्ड’ जस्ता विशेषता छन् ।

रेफ्रिजरेटरको मुल्य रू. ९६ हजारबाट शुरु हुने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>