Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शिवम्‌लाई आईएसआई - Himalkhabar.com

अर्थ/बजारबुधबार, जेठ २६, २०७३

शिवम्‌लाई आईएसआई

हिमालखबर

Shivam_Cement_Vacancy-bannerशिवम सिमेन्ट लिमिटेडले भारतको गुणस्तर प्रमाणपत्र आइएसआइ प्राप्त गरेको छ ।

सिमेण्ट भारत निर्यात गर्नुअघि भारतले गुणस्तर परीक्षण गरेको थियो । त्यसमा सफल भएपछि शिवम सिमेन्ट नेपालमा उत्पादन भई भारत निर्यात हुने वस्तु मध्येमा परेको कम्पनीले जनाएको छ ।

कम्पनीले आईएसओ ९००१, आईएसओ १४००१ र एनएस प्रमाण चिन्ह पनि प्राप्त गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>