अर्थ/बजारबुधबार, जेठ २६, २०७३

शिवम्‌लाई आईएसआई

हिमालखबर

Shivam_Cement_Vacancy-bannerशिवम सिमेन्ट लिमिटेडले भारतको गुणस्तर प्रमाणपत्र आइएसआइ प्राप्त गरेको छ ।

सिमेण्ट भारत निर्यात गर्नुअघि भारतले गुणस्तर परीक्षण गरेको थियो । त्यसमा सफल भएपछि शिवम सिमेन्ट नेपालमा उत्पादन भई भारत निर्यात हुने वस्तु मध्येमा परेको कम्पनीले जनाएको छ ।

कम्पनीले आईएसओ ९००१, आईएसओ १४००१ र एनएस प्रमाण चिन्ह पनि प्राप्त गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...