Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शिखर शुको ग्राण्ड सेल मेला - Himalkhabar.com

अर्थ/बजारबुधबार, जेठ २६, २०७३

शिखर शुको ग्राण्ड सेल मेला

हिमालखबर

shikharशिखर शुले २५ जेठदेखि पहिलो पटक ‘ग्राण्ड सेल’ मेलाको आयोजना गर्ने भएको छ ।

‘अफ सिजन’ मा बिक्री बढाउन आयोजित ‘ग्राण्ड सेल’ मेलामा शिखर शुका सम्पूर्ण स्टकमा १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट दिइने कम्पनीको भनाइ छ ।

हाल कम्पनीले स्कूल सुज, स्पोर्ट्स सुज, क्याजुयल सुज, रेगुलर अफिस सुज, पार्टि सुज, लेडिज तथा जेन्ट्स स्यान्डल आदि उत्पादन गरिरहेको छ ।
ग्राण्ड सेल मेला शिखर शुका हरेक आधिकारीक शोरुममा लाग्नेछ । सिमित अवधिका लागि मात्र चल्ने यो मेला मनकामना शु सेन्टर न्यूरोड, खिचापोखरी शोरुम न्यूरोड, पार्क प्लाजा खिचापोखरी, न्यूरोड गेट शोरुम न्यूरोड, किर्तीपुर शोरुम पांगा दोबाटो, पाटन शोरुम टंगाल, कोटेश्वर शोरुम कोटेश्वर, बानेश्वर शोरुम बानेश्वर प्लाजा, बानेश्वर शु प्यालेस बानेश्वर मल, जय भोले शोरुम बत्तिसपुतली, बौद्घ शु सेन्टर बौद्घ, स्पन्दन सामाखुशी, लिवास नयाँ बसपार्क, बागबजार शोरुम बागबजार, डिल्लिबजार शोरुम डिल्लिबजार, कोसेली हाउस भोटाहिटी, त्रिवेणि शु हाउस भोटाहिटी, बिएसडब्लु फुटवियर भद्रकाली, भृकुटि शु सेन्टर भृकुटिमण्डप, बनेपा शु सेन्टर बनेपा, नेपालगन्ज शोरुम नेपालगन्ज, दमौलि शोरुम दमौलि, शिखर शु हाउस बिराटनगर र शिखर शु हाउस बिराटनगरमा लाग्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>