समाचारबिहीबार, जेठ २७, २०७३

प्रहरीद्वारा आज राजधानीमा नि:शुल्क बस सेवा सञ्चालन

हिमालखबर

बन्दका बेला सार्वजनिक सवारी साधन निकै कम चलेर यात्रुलाई सास्ती भएपछि नेपाल प्रहरीले राजधानीका दुई रुटमा निशुल्क वस सञ्चालन गरेको छ ।

बस बेलुकी ५ बजेसम्मका लागि नि:शुल्क संचालन गरिएको जानकारी दिंदै प्रहरीले सेवाको सदुपयोग गर्न अनुरोध गरेको छ ।

पहिलो रुट नक्साल, पुतलीसडक, माइतिघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीद गेट, रत्नपार्क, दरबार मार्ग हुँदै फेरि नक्साल ।

दोस्रो रुट- नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतिघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै फेरि नक्साल ।
photo_police

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>