अर्थ/बजारशुक्रबार, जेठ २८, २०७३

नेपाल लाइफद्वारा सिद्धार्थ क्यापिटल नियुक्त

हिमालखबर

nepal lifeनेपाल लाइफ इन्सुरेन्स कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० को अनुपातमा पु¥याउन थप साधारण शेयर निस्कासन गर्न लागेको हो ।

त्यसका लागि कम्पनीलाई ३०,९६,४२९ कित्ता थप साधारण शेयर निश्कासन गर्नु आवश्यक छ । थप साधारण शेयर निश्काशन गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रुव तिमिल्सिना सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...