Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महोत्तरी: पेस्तोल र गोलीसहित सातजना पक्राउ - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ २८, २०७३

महोत्तरी: पेस्तोल र गोलीसहित सातजना पक्राउ

हिमालखबर

महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित सातजनालाई पक्राउ गरेको छ ।

२८ जेठ साँझ पक्राउ परेकाहरु ६ जना भारतीय र एकजना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला–१ का अमनकुमार साह, भारत बिहारको सितामढीका राजकुमार राम, भतौलियाका हीराकुमार महतो, सिर्सियाका रामबली कुमार, दिनेशकुमार महतो, रञ्जितकुमार सुडी, अजितकुमार महतो छन् ।

उनीहरुलाई पोखरभिन्डा बजारबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले एकथान पेस्तोल, गोली तीन राउन्ड र एकथान म्याग्जिन बरामद गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>